२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

राष्ट्रिय शैक्षिक परामर्श सङ्घ लुम्बिनी प्रदेशद्वारा टेबल क्यालेन्डर विमोचन



बुटवल । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ, लुम्बिनी प्रदेशद्वारा आयोजित टेबल क्यालेन्डर विमोचन कार्यक्रम वैशाख २९ गते भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा संस्थाका अध्यक्ष श्री गणेश गौडेलको अध्यक्षता रही, विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ संस्थाका कोषाध्यक्ष श्री चुमाकान्त पाण्डेले स्वागत मन्तव्य राख्दै गरे । क्यालेन्डर विमोचन कार्यक्रमका संयोजक श्री दुर्गा पन्थी र JLCT बुटवलका सञ्चालक श्री नवीन भुसालले पनि आ-आफ्ना मन्तव्य प्रस्तुत गरे ।

कार्यक्रमको समापन अध्यक्ष श्री गौडेलले मन्तव्यसहित गर्नुभयो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नारायण पोखरेलले जिम्मेवारीपूर्वक गरे ।

यो कार्यक्रमले शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक ऊर्जा थपेको सहभागीहरूको प्रतिक्रिया थियो।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको