५ बैशाख २०८३, शनिबार । April 19, 2026

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल


२९ चैत्र २०८१, शनिबार  

87
Shares

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले पुरिएको छ।

तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकै उक्त घटना भएको हो। लुम्बिनी प्रदेशको ज ०२७६ नम्बरको कार बुटवलबाट पाल्पाको भैरवस्थानतर्फ गइरहेको बेला अचानक आएको पहिरोले कारलाई पूर्ण रूपमा क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ। यद्यपि, कारमा सवार सबै व्यक्तिहरू सकुशल रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय, बुटवलले जनाएको छ।

पहिरोका कारण केही समयका लागि अवरुद्ध बनेको बुटवल–पाल्पा सडक अहिले पहिरो हटाइएपछि पुनः सञ्चालनमा आएको छ। यस्तै घटनाबाट सवारी र यात्रु सुरक्षामा अझ सतर्कता आवश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित