४ आश्विन २०८३, आइतबार । September 20, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना


१५ चैत्र २०८१, शनिबार  

36
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारको राजावादी प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर र अव्यवस्था फैलाउने कारणले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ पत्र जारी गर्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।

शनिबार महानगरपालिकाले ज्ञानेन्द्र शाहको नाममा जरिवानासहित सात वटा पत्र जारी गरेको छ। उक्त प्रदर्शनमा मेडिकल व्यवसायिक दुर्गा प्रसाइँको नेतृत्वमा राजावादीहरुले तोडफोड र लुटपाट गरेको मूल्यांकन गर्दै, महानगरले विभिन्न शीर्षकमा उक्त जरिवाना तोकेको हो।

प्रदर्शनलाई पूर्वराजा शाहकै निर्देशनमा भएको भनिएपछि, महानगरले निर्मल निवासलाई पत्र पठाउँदै कानूनी कारवाही अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली