३ आश्विन २०८३, शनिबार । September 19, 2026

बुटवलमा पत्रकार रजकको हत्या विरोधमा प्रदर्शन


१५ चैत्र २०८१, शनिबार  

33
Shares

बुटवल। एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या विरोधमा बुटवलमा विरोध सभा आयोजना गरिएको छ।

नेपाल पत्रकार महासंघ, रुपन्देहीले बुटवलको जेसिस चोकमा विरोध सभा गरेको हो। कार्यक्रममा सहभागीहरूले हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्।

एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव गत हिजो राजावादी समूहको आन्दोलनका क्रममा भिडिओ खिच्ने क्रममा जलेको अवस्थामा घरभित्र फेला परेको थियो।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  २ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ