१९ चैत्र २०८१, बुधबार । April 2, 2025

सरकारविरुद्ध सर्वोच्च पुगे कुलमान, पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस



काठमाडौं । कार्यकारी निर्देशकको पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले आफूमाथि अन्याय गरेको भन्दै सर्वोच्चको ढोका ढकढक्याउन पुगेका घिसिङले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका हुन् । सर्वोच्च प्रशासनले घिसिङको रिट आज हेर्न नभ्याइनेमा राखेको छ ।

अब बिहीबार (भोलिमात्रै) रिटको थप अध्ययन गरेर प्रक्रिया अघि बढाउने समेत सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व अटिजम जागरुकता दिवसः सचेतना र सहकार्यको आवश्यकता

काठमाडौं । आज विश्वभर ‘अटिजम जागरुकता दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ।

अमेरिकी डलर आजपनि स्थिर, युरो र पाउन्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर

आजको मौसमः मौसममा आंशिक बदली, तापक्रम वृद्धि हुने सम्भावना

काठमाडौं । नेपालमा आज पनि पश्चिमी वायु र स्थानीय वायुको

गुजरातको पटाका गोदाममा विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको गुजरात राज्यको बनासकाँठा जिल्लास्थित डीसा नगरमा मंगलबार

तीनकुने घटनाः पत्रकार रजकको शरीरमा गोली भेटिएन, पोस्टमार्टमको प्रक्रिया अघि बढ्यो

काठमाडौं । तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा आगलागीमा परी