२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु


३० माघ २०८१, बुधबार  

132
Shares

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।

जिल्लाको भूमे गाउँपालिका – ४ मा मंगलबार दिउँसो सवा ३ बजेतिर ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिनाका नाति समिर बुढाको खुकुरी प्रहार गरी हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार उनीहरूको हत्या छिमेकी ५१ वर्षीय चन्द्रसिंह पुनले गरेका थिए।

प्रहरीका अनुसार हत्या गरेर भागेका व्यक्तिको भिरबाट लडेर त्यही खुकुरीले लाग्दा मृत्यु भएको छ। खुलखुले खोलामा मृत अवस्थामा फेला परेको पुनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको थियो।

पुनले नाबालक र उनकी हजुरआमाको हत्या किन गरे भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ