१५ चैत्र २०८१, शनिबार । March 29, 2025

बासुकी क्लिनिक र शुभश्री आई.भि.एफको संयुक्त आयोजनामा निःसन्तानपन स्वास्थ्य शिविर सञ्चालन हुने



नेपालगञ्ज । नेपालगञ्जको गणेशमान चोकमा रहेको बासुकी स्वास्थ्य क्लिनिक र शुभश्री आई.भि.एफ क्लिनिकको संयुक्त आयोजनामा निःसन्तानपन सम्बन्धी स्थास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

निःसन्तानपान विशेषज्ञ (Infertility / IVF Specialist) बाट सञ्चालन हुने उक्त स्वास्थ्य शिविर यहि आउँदो मंसिर २८ गते हुनेछ । शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहने उक्त शिविरमा निःसन्तानपन सम्बन्धी सम्पूर्ण चेकजाँच निःसन्तानपन विशेषज्ञहरुबाट हुनेछ ।

स्वास्थ्य शिविर सञ्चालन हुने स्थान भने नेपालगञ्जको गणेशमान चोकमा रहेको बासुकी स्वास्थ्य क्लिनिक रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुटवलमा पत्रकार रजकको हत्या विरोधमा प्रदर्शन

बुटवल। एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या विरोधमा बुटवलमा विरोध

तीनकुने घटनाका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी

काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा र राहदानी रद्द

म्यानमार भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

एजेन्सी । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक

पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा