१ फाल्गुन २०८२, शुक्रबार । February 14, 2026

साफ महिला च्याम्पियनसिपः भारतको विजयी सुरुवात



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्‌घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतलाई जित दिलाउन ग्रेस डाइङमेइले २ तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान १–१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भारतले नै लिएको थियो । पहिलो हाफमा ४–१ गोलअन्तरको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल भने खान पुगेको थियो ।

खेलको ४७औँ मिनेटमा पाकिस्तानकी केइला मारी सिद्धिकीले गोल गर्दै भारतको अग्रता ४–२ मा झारेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले