२८ बैशाख २०८२, आइतबार । May 11, 2025

एनपीएल अक्सनः अभिनाश बोहरालाई १२ लाखमा सुदूरपश्चिमले किन्यो



काठमाडौं। नेपाली राष्ट्रिय टोलिका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरा १२ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा बिक्री भएका छन् ।

न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो ।

तर, कर्णालीले साढे ११ लाख पछि मुल्य लगाउन चाहेन । त्यसैले १२ लाखमा सुदूरपश्चिमले पाएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित