३ आश्विन २०८३, शनिबार । September 20, 2026

एनपीएल अक्सनः भीम सार्कीलाई काठमाडौंले किन्यो, कति पाए मूल्य ?


२० आश्विन २०८१, आइतबार  

150
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा भीम सार्कीलाई काठमाडौं गुर्खाजले अनुबन्ध गरेको छ ।

एनपीएलको आइतबार भएको अक्सनमा ए क्याटगोरीका भीमलाई काठमाडौंले १५ लाख रुपैयाँमा किनेको हो । उनका लागि तीनवटा टिमले समान मूल्यको बोली लगाएका थिए ।

तर, चिठ्ठा निकाल्दा काठमाडौंमा परेका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली