२२ माघ २०८२, बुधबार । February 4, 2026

एक लाख धरौटी बुझाएर छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईँ



काठमाडौं । साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं मंगलबार काठमाडौं जिल्ला अदालतमा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले दुई वटा कसुरमा ५०/५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

एक महिलालाई सामाजिक सञ्जालबाट जथाभावी भनेपछि प्रसाईलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल