३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेष्ट महिला भलिबल लिगः कर्णाली यशविसको लगातार दोस्रो जित


१५ आश्विन २०८१, मंगलबार  

30
Shares

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा कर्णाली यशविसले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

कर्णाली यशविसको यो लगातार दोस्रो जित हो । मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट गण्डकीले २५–१५ ले जितेको भएपनि कर्णालीले खेलमा कमब्याक गर्दै दोस्रो र तेस्रो सेट २५–२२ र २५–१७ ले जितेको थियो ।

त्यसपछि खेलमा गण्डकीले कमब्याक गर्यो र चौथो सेट २५–१९ ले जितेर २–२ को बराबरी गर्यो । त्यसपछि कर्णालीले अन्तिम तथा निर्णायक सेट १५–११ ले जितेर गण्डकीलाई स्तब्ध बनाएको थियो ।

गण्डकीका लागि भने यो लगातार दोस्रो हार हो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली