१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

साताको अन्तिम कारोबारको दिन ३२ दशमलव ८१ अङ्कले घट्यो नेप्से


१० आश्विन २०८१, बिहिबार  

9
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३२ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ३२ दशमलव ८१ अङ्कले घटेर २४८६ दशमलव ७६ को विन्दुमा पुगेको हो । यस दिन बजारमा १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका दिन बुधबार नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले बढेर २५१९ दशमलव ५७ को विन्दुमा अडिएको थियो ।

आज ग्रीन भेन्चरस लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । भने, यसका लगानीकर्ताहरूले सबैभन्दा बढी घाटा खाएका छन् ।

कारोबारका आधारमा अपि पावर कम्पनी ४७ करोड ९९ लाख ६७ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली