३ आश्विन २०८३, शनिबार । September 19, 2026

रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आजपनि ३ सयले बढ्यो


१० आश्विन २०८१, बिहिबार  

33
Shares

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ।

केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ। चाँदी प्रतितोला १९५५ रुपैयाँ छ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली