१४ चैत्र २०८१, शुक्रबार । March 28, 2025

विश्वकप लिग–२ः नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्द



काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्द भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मङ्गलवार राति हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि रद्द भएको हो । खेल रद्द भएपछि नेपाल र ओमानले समान एक–एक अङ्क बाँडेका छन् । योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।

लिग– २ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अङ्कसहित सातौँ स्थानमा रहेको छ । त्यसै गरी ओमानको भने ७ खेलमा ६ अङ्क रहेको छ र छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा सेना परिचालन

काठमाडौं । राजधानी काठमाडौंको तनावग्रस्त तीनकुने क्षेत्रमा राजावादी आन्दोलन हिंसात्मक

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त

राजावादीको अराजकता: कोटेश्वरको भाटभटेनीमा तोडफोड

काठमाडौं । कोटेश्वरको भाटभटेनीमा राजावादी प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। तीनकुनेमा

प्रचण्डको चेतावनी: ‘तीनकुनेमा अराजकता, अर्को गल्ती गरे केही पनि बाँकी रहँदैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा

राजावादी आन्दोलन उग्र भएपछि गृहमा आकस्मिक बैठक

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक