३ फाल्गुन २०८२, आइतबार । February 15, 2026

दशैं लक्षित भायानेटको महा महोत्सव अफर



काठमाडौं । नेपालको अग्रगामी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले चाडपर्वको अवसरमा​ महा महोत्सव अफर सार्वजनिक गरेको छ ।​

ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याइएको कम्पनीले जनाएको छ ।​​ अफरअन्तर्गत ग्राहकले १२५ एमबीपीएसको सट्टामा सोही मूल्यमा एमबीपीएसको इन्टरनेट प्राप्त गर्नेछन् । जसका लागि वार्षिक ८ हजार ९९९ रुपैयाँ मात्रै तिरे पुग्ने कम्पनीले जनाएको छ ।

साथै, भायानेटले वाइफाइ कभरेज बढाउन ZTE को Mesh Wi-Fi मा पनि अफर ल्याएको छ । थप जानकारीका लागि भायानेटको वेबसाइट www.vianet.com.np/mahamohatsav2081 मा भिजिट गर्न सकिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को