१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

वीरगंजमा खुल्यो सिप्रदीको नयाँ शोरुम, पन्च ईभीको डेलिभरी सुरू


३१ भदौ २०८१, सोमबार  

9
Shares

वीरगंज। सिप्रदी ट्रेडिङ प्रालिको नयाँ शोरुम वीरगंजमा खुलेको छ । कम्पनीको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सले वीरगंजमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संयुक्त रूपमा गरेका हुन् । पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगंजमा नयाँ शोरुमको उद्घाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुबोध सापकोटाले जानकारी दिए ।

साथै, उक्त अवसरमा यसअघि पन्च ईभी बुकिङ गरेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको थियो । टाटा पन्च ईभीको सुरूआती मूल्य मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । पन्च ईभीको यो भेरियन्टमा दुई सेगमेन्ट माथि गाडीको जस्तै भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटोः एप्पल कार प्ले लगायत फिचर्स छन् ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ । यसले बीएनक्याप ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  १ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली