१२ बैशाख २०८३, शनिबार । April 26, 2026

पल्सर एनएस–२०० को अपेटेड भर्सन नेपाली बजारमा, कति छ मुल्य ?


३१ भाद्र २०८१, सोमबार  

1.7k
Shares

काठमाडौं । बजाज पल्सर एनएस २०० को अपेटेड भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ ।

कम्पनीले आइतबार आयोजना गरेको एक कार्यक्रममा एनएस २०० को अपडेटेड भर्सन सार्वजनिक गरेको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ४ लाख ४४ हजार ९०० रुपैयाँ तोकेर अपडेटेड एनएस २०० सार्वजनिक गरेको हो ।

नयाँ एनएस २०० मा नयाँ हेडलाइट, स्लिपर एसिस्ट क्लच, राइड मोड तथा फुल डिजिटल कन्सोल थप गरेर सार्वजनिक गरेको हो । नयाँ एनएस २०० को इन्जिनमा समेत रिफाइमेन्ट गरेर ल्याएको छ । यसले मोटरसाइकलको पर्फमेन्ट तथा यसको साउण्ड नोटमा ब्यापक परिर्वतन देख्न सकिन्छ ।

एनएस २०० मा १९९ दशमलव ५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४ दशमलव ५ पीएस पावर र १८ दशमलव ७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin