४ असार २०८३, बिहिबार । June 18, 2026

एक घण्टा भित्र नयाँ पार्टस् दिन नसके निःशुल्क फेरिदिने टीभीएसको घोषणा


२८ भदौ २०८१, शुक्रबार  

60
Shares

काठमाडौं । टीभीएसले १ घन्टामा नेपालको कुनैपनि कुनामा मोटरसाइकल तथा स्कुटरको पार्टस् नपाए निःशूल्क पार्टस् उपलब्ध गराउने योजना ल्याएको छ ।

कम्पनीले बिहीबार आयोजना गरेको एक कार्यक्रममा उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले संचालनमा ल्याएको एप मार्फत ग्राहकले आफ्नो पार्टस अर्डर गर्न सक्ने छन् । बजारमा टीभीएसका पार्टस पाइदैन भन्ने निराधार हल्लाको भएको भन्दै कम्पनीले ६० मिनेटमा ग्राहकले आफ्नो बिग्रिएको पार्टस् उपलब्ध नपाएको खण्डमा सित्तैमा ग्राहकले पार्टस् पाउने जनाएको छ ।

जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल तथा स्कुटरको डिलरशीपका रुपमा काम गर्न थालेको ९ वर्षमा टीभीएस नेपालकै सबैभन्दा छिटो ग्रोथ हुने कम्पनीका रुपमा रहँदै आएको र टीभीएस अहिले दोस्रो नम्वरमा रहेको कम्पनीको दावी छ ।

टीभीएसले आयोजना गरेको उक्त कार्यक्रममा तीन मोडलका बीएस ६ मोटरसाइकल तथा स्कुटर सार्वजनिक समेत गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा