१३ बैशाख २०८३, आइतबार । April 26, 2026

हार्टफोर्ड मोटरसाइकलको दशैं डबल धमाका अफर, मोटरसाइकल किन्दा स्कुटर सित्तैमा


२७ भाद्र २०८१, बिहिबार  

765
Shares

काठमाडौं । हार्टफोर्ड भीआर मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक कम्पनी इग्निसन अटोले ‘दशै तिहार डबल धमाका अफर’ नामक फेस्टिभ स्कीम सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको उक्त स्कीम अन्तर्गत ग्राहकले भीआर मोटरसाइकल खरिद गर्दा बम्पर अफरको रुपमा इलेक्ट्रीक मोटरसाइल र स्कुटर पाउने बताएको हो । मोटरसाइकल किन्न आएका ग्राहकले भीआर १५० सीसीको खरिदमा कुनै पनि एक ब्राण्डको इलेक्ट्रीक स्कुटर फ्रिमा पाउने र भीआर २२० सीसीको खरिदमा इलेक्ट्रीक मोटरसाइकल फ्रिमा पाउने कम्पनीले जनाएको हो ।

ग्राहकले आफुसँग भएको जुनैसुकै पुराना ब्राण्डका मोटरसाइकल तथा स्कुटरसंग भीआर एक्स्चेन्ज गर्दा १० हजार रुपैयाँ देखि ४० हजार रुपैयाँसम्म थप मूल्याकंन पाउने छन् । यसका अलावा कम्पनीले ग्यारेन्टेड छुटको रुपमा ५० हजार रुपैयाँ नगद पनि छुट दिने भएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin