४ असार २०८३, बिहिबार । June 18, 2026

नेप्सेको ओरालो यात्रा कायमै, ५८ अंकले घट्यो बजार


२४ भदौ २०८१, सोमबार  

99
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले घटेको छ ।

सोमबार नेप्से परिसूचक ५८ दशमलव ८६ अङ्कले घटेर २६४६ दशमलव ०३ को विन्दुमा अडिएको हो । अघिल्लो दिन आइतबार मात्रै नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले घटेर २७०१ दशमलव ९० को विन्दुमा अडिएको थियो । यस दिन बजारमा २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।सोमबार उपसमूहतर्फ रहेका १३ वटै समूहहरूको शेयर घटेको छ । आज हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ कम्पनी, इमर्जिङ नेपाल र सीईडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।​

उनन्ती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रृजनशिल लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, कारोबारका अधारमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३७ करोड ५७ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा