३ आश्विन २०८३, शनिबार । September 20, 2026

साफ यू–२० च्याम्पियनसिपः भुटानलाई हराउँदै नेपाल फाइनलमा


९ भदौ २०८१, आइतबार  

270
Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध नेपाल विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भुटानलाइ पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा नेपालले जित निकालेको हो। पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६औं मिनेटमा भुटानले नेपालविरुद्ध अग्रता लिएको थियो।

७७औं मिनेटमा निराजन धामीले बराबरी गरे पनि त्यसपछि दुबै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको हो।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली