४ आश्विन २०८३, आइतबार । September 20, 2026

बबई नदीमा आएको बाढीले पुल बगायो, आवत जावत ठप्प


२३ असार २०८१, आइतबार  

8.8k
Shares

दाङ । तीन दिनदेखि लगातार परेको विरल बर्षाका कारण बबई नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।

दंगीशरण गाउँपालिका वडा नं.१ को रहरपुर र वडा नं. ४ को बैबाङ जोड्ने झोलुङ्गे पुलमा बबई नदीमा आएको बाढीले क्षति गरेको हो । बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलको दंगीशरण गाउँपालिका वडा नं १ रहरपुरतिरको पुलको पिलर बगाई पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार शनिवार साँझ नदीमा आएको बाढीले पुललाई अड्याउने पिलरमा क्षति गरेको छ ।

बाढीले पुलमा क्षति गरेपछि उक्त झोलुङ्गे पुल भएर हिँडडुल गर्न बन्द गरिएको छ । पुलमा बाढीले क्षति गरेपछि स्थानीयलाई हिँडडुलमा समस्या भएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली