८ चैत्र २०८२, आइतबार । March 22, 2026

दाङमा चट्याङ लागेर महिलाको मृत्यु    


१५ असार २०८१, शनिबार  

4.5k
Shares

दाङ । दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिब ७:३० बजे परेको चट्याङ लागेर घाइते भएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिब ४० वर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मगरलाइ उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो