४ आश्विन २०८३, आइतबार । September 20, 2026

प्रधानमन्त्री कृषि आयोजनालाई दुई अर्ब ५८ करोड


१५ जेष्ठ २०८१, मंगलबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि दुई अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यो परियोजना बिस्तारै सरकारको प्राथमिकताबाट बाहिर पर्न थालेको हो। विगतमा ६–७ अर्ब रुपैयाँ विनियोजन हुने गरे पनि कार्यान्वयन कमजोर हुन थालेपछि सरकारले बजेट कटौती गर्न थालेको हो।

सरकारले हिमाल र तराईमा ५० रोपनी तथा तराईमा १० बिघामा एकीकृत खेती गर्नेलाई ब्याज छुट दिने नीतिसमेत लिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली