१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

पातीहाल्ने जंगलमा मानव कंकाल फेला


१३ श्रावण २०८०, शनिबार  

6
Shares

बागलुङ । बाग्लुङ र रुकुम पूर्वको सिमानामा पर्ने पातीहाल्नेको जंगलमा मानव कंकाल फेला परेको छ ।

हड्डी मात्रै रहेको शव शुक्रबार साँझ स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको जानकारीपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङदेखि खटिएको प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको टोलीले जंगलमा पुगेर हाड्डी मात्रै रहेको शव संकलन गरेको छ । शव कुहिएको अवस्थामा रहेकाले महिला वा पुरुष भन्ने समेत पहिचान नभएको भएको छैन ।

शव भेटेपछि प्रहरीले स्थानीयहरूलाई कोही व्यक्ति हराएको भएमा प्रहरीमा खबर गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था