८ आश्विन २०८३, बिहिबार । September 24, 2026

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन


२ असार २०८३, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ।

विराटनगरले ओपनिङ ब्याटर लोकेश बमलाई टिममा राखेको छ। यस्तै अलराउन्डर बसिर अहमद र नारायण जोशी पनि रिनेट भएका छन्। यस्तै तीव्र गतिका प्रतिश जिसी र स्पिनर सुवास भण्डारी पनि रिटेन भएका छन्। यसै गरी अघिल्लो सिजन अक्सनबाट लिइएका सूर्य तामाङ, साहिल पटेल, श्रवन किस्कु, शंकर रानालाई भने रिलिज गरेको छ ।

अघिल्लो सिजन रिटेन भएका नरेन भट्ट रिलिज हुँदा अक्सनबाट लिएका नारायण जोशी भने रिटेन भएका छन्।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको