३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

फिफा विश्वकप २०२६

आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम, खेल बराबरीमा रोकियो


२ असार २०८३, मंगलबार  

0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति १२ः४५ भएको खेलमा बेल्जियम इजिप्टसँग १–१ को बराबरीमा रोकिएको छ ।

सिएटल स्टेडियममा भएको खेलमा इजिप्टले आत्मघाती गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो । खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६६औं मिनेटमा आत्मघाती गोल हुँदा इजिप्ट जितबाट टाढा रहनुप¥यो । इजिप्टका मोहम्मद हानीले गरेको प्रहार आफ्नो गोलपोष्टमा छिरेको थियो ।

समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टले समान एक एक अंक जोडेका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि