३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

एनपीएल सिजन ३ः काठमाडौं गोर्खाजले रिटेन गर्यो मार्की करणसहित ६ खेलाडी


१ असार २०८३, सोमबार  

0
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि काठमाडौं गोर्खाजले मार्की खेलाडी करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको ।

अक्सनअघि नै टोलीले राष्ट्रिय तथा विदेशी खेलाडीको संयोजनलाई निरन्तरता दिने निर्णय गरेको छ। रिटेन गरिएका खेलाडीहरूमा करण केसी, भीम सार्की, आदिल अन्सारी, राशिद खान, सन्तोष यादव र शाहाब आलम रहेका छन्। अघिल्लो सिजनका मुख्य खेलाडीलाई टोलीमै कायम राख्दै काठमाडौंले नयाँ सिजनका लागि आफ्नो तयारी सुरु गरेको संकेत दिएको छ।

अब बाँकी खेलाडीको चयन अक्सनमार्फत गरिनेछ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि