१ माघ २०८२, बुधबार । January 15, 2026

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार



काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले जनकपुर बोल्टमाथि ९ रनको रोमाञ्चक जित निकालेको छ ।

विराटनगरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले ९ विकेट गुमाएर १ सय २६ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि जोन निकल इटनले सर्वाधिक ४१ रन बनाए। यस्तै लाहिरू मिलन्था २३, सन्जय कृष्णमूर्ती २०, आशिफ शेख १३, अनिल शाह र मयन यादव समान चाररचार रन, संगीत कुरे र आदित्य महता शून्यमा आउट भए।

विराटनगरका लागि कप्तान लामिछानेले चार ओभरमा ११ रन दिँदै चार विकेट लिए। सूर्य तामाङ दुई र शुभम रन्जने र मर्चेन्ट द लेंगेले समान एक एक विकेट लिए।

प्रकाशित मिति : ९ मंसिर २०८२, सोमबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले