२ माघ २०८२, बिहिबार । January 15, 2026

एनपीएलः चितवनले लुम्बिनीलाई दियो १ सय ४३ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत जारी खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले पूरा ओभर खेलेर ७ विकेटको क्षतिमा १४२ रन बनाएको छ । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रन जोडे ।

लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यानले तीन तथा गुल्बदीन नायीव र अभिवेश गौतमले दुई(दुई विकेट लिए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले