४ कार्तिक २०८३, बुधबार । October 21, 2026

एनपीएलः काठमाण्डुले टस जित्यो, सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्ने


३ मंसिर २०८२, बुधबार  

21
Shares

काठमाडौं । एनपीएलको तेस्रो दिनको खेलमा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमाण्डूका कप्तान करण केसीले टस जितेर बलिङको निर्णय लिए । काठमाडौं लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा काठमाण्डूले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

सुदूरपश्चिम पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि