१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएलः कर्णालीविरुद्ध पहिले बलिङ गर्दै चितवन


२ मंसिर २०८२, मंगलबार  

9
Shares

काठमाडौं । एनपीएल सिजन २ को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । चितवन अघिल्लो संस्करणमा ब्यहोरेको दुवै हारको बदला लिने सोचमा छ । यस्तै, कर्णाली पनि चितवनविरुद्धको जितको यात्रालाई कायम गर्न चाहन्छ ।

पहिलो संस्करणमा कर्णालीले लिग चरणमा ६ विकेट तथा पहिलो क्वालिफायरमा २१ रनको जित निकालेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ११ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ