१ आश्विन २०८३, बिहिबार । September 17, 2026

एनपीएल सिजन २ः आज दुई खेल हुँदै, कस्तो छ टिमको अवस्था ?


२ मंसिर २०८२, मंगलबार  

9
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) डबल हेडर दुई खेल हुँदैछ ।

पहिले खेलमा अघिल्लो सिजनमा प्लेअफसम्म पुगेका चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो खेल बिहान ११ः४५ बजे हुनेछ । यस्तै अर्को ४ बजे सुरु हुने डे नाइट खेलमा विटारनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिपर्धा गर्दैछन् ।

यी दुवै टोलि पहिलो सिजनमा लिग चरणबाटै बाहिरिएका थिए । आज खेल हुने चारै टोलिको टिम कस्तो छ त ?

हेरौँ यो भिडियो रिपोर्ट…

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ