एनपीएल सिजन २ आजबाट सुरु हुँदैछ ।
आज हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्नेछ । खेल बेलुकि ४ बजेदेखि सुरु हुनेछ । उपाधि रक्षासहित मैदानमा उत्रिन लागेको जनकपुर बोल्ट्स र उपाधि हत्याउने दाउसहित मैदानमा देखिने काठमाडौं गुर्खाजको टिम कस्तो छ त ? ।
हेरौँ भिडियो रिपोर्ट…







प्रतिक्रिया