२० पुस २०८२, आइतबार । January 5, 2026

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य



काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्बाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ सेखले ३४, आरिफ सेखले ३० रन र सन्दीप लामिछानेले १५ रन बनाएका थिए ।

त्यसैगरी जुनैद सिद्धिकी, मुहमद जवादुल्लाह र ध्रुव पराशरले २(२ विकेट लिएका थिए भने जहिद अलिले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together