२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अपराजित रहँदै नेपालले जित्यो विश्वकप छनोट उपाधि


३१ आश्विन २०८२, शुक्रबार  

18
Shares

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा शानदार प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा गरेको छ।

अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो। नौ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल एक मात्र टोली रह्यो जसले कुनै पनि खेलमा हार ब्यहोर्नु परेन। उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शनका आधारमा नेपालले सुरुवातदेखि अन्तिम खेलसम्म दबदबा कायम राख्दै उपाधि जित्न सफल भएको हो।

यो जितसँगै नेपालले न केवल आफ्नो बलियो फर्म निरन्तरता दिएको छ, तर विश्वकपका लागि बलियो तयारीको संकेत पनि गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ