२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकप छनोटः नेपालले समोआलाई दियो २१२ रनको विशाल लक्ष्य


३१ आश्विन २०८२, शुक्रबार  

12
Shares

काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप २०२६ एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोटको ‘सूपर सिक्स’ चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै समोआलाई २१२ रनको लक्ष्य दिएको छ।

टस जितेर बलिङ रोजेको समोआविरुद्ध नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको बलियो योगफल तयार पार्‍यो। नेपालका ओपनर आशिफ शेखले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ६९ रन योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ५३ रनको प्रभावशाली पारी खेले। सूपर सिक्सको अंकतालिकामा नेपाल शीर्ष स्थानमा कायम छ भने समोआ पुछारमा रहेको छ।

नेपालको विश्वकप सहभागिता यसअघि नै सुनिश्चित भइसकेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ