४ असार २०८३, बिहिबार । June 18, 2026

सुपर सिक्स भिडन्तः ओमनविरुद्ध टस जितेर ब्याटिङमा नेपाल


२९ आश्विन २०८२, बुधबार  

9
Shares

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्। प्रतियोगितामा घरेलु टोली ओमनसँगको यो खेल सुपर सिक्सको रोमाञ्चक भिडन्त मानिएको छ।

यद्यपि, दुवै टोलीले दुई खेलअघि नै आगामी टी–२० विश्वकपको लागि योग्यता प्राप्त गरिसकेका छन्। त्यसैले यो खेल मुख्य रूपमा समूह शीर्ष स्थानका लागि निर्णायक हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा