२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकप छनोटः कुवेतलाई नेपालले दियो १४२ रनको लक्ष्य


२२ आश्विन २०८२, बुधबार  

12
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन जोड्न सफल भयो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकिय पारी खेल्दै प्रतिष्पर्धात्मक स्कोर बनाउन भुमिका खेलका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ