१ आश्विन २०८३, बिहिबार । September 18, 2026

विश्वकप छनोटः कुवेतविरुद्ध टस हारेर ब्याटिङमा नेपाल


२२ आश्विन २०८२, बुधबार  

15
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गतको महत्वपूर्ण भिडन्तमा नेपालले कुवेतविरुद्ध टस गुमाएर पहिले ब्याटिङ गर्ने अवसर पाएको छ।

बुधबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस जितेका कुवेती कप्तानले फिल्डिङ रोजेपछि अब नेपाली टोलीले ब्याटिङमार्फत आफ्नो अभियान सुरुवात गर्न लागेको हो।

विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालका लागि आजको खेल निर्णायक मानिएको छ। बलियो ब्याटिङ प्रदर्शनमार्फत कुवेतमाथि दबाब सिर्जना गर्दै ठूलो स्कोर बनाउने योजनासहित नेपाली टिम तयारी अवस्थामा छ।

खेल केही बेरमै सुरु हुँदैछ र सबैको नजर अब नेपालको ब्याटिङ प्रदर्शनमा केन्द्रित हुनेछ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ