७ चैत्र २०८२, शनिबार । March 21, 2026

युनिटी कपः वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित


११ आश्विन २०८२, शनिबार  

15
Shares

काठमाडौं । युएईमा जारी युनिटी कप क्रिकेट प्रतियोगितामा नेपालले इतिहास रचेको छ ।

पहिलो खेलमै नेपालले बलियो टोली वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै पहिलोपटक कुनै टेस्ट राष्ट्रमाथि जित हात पारेको हो । यसअघि नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेको थिएन ।

वेस्ट इन्डिजविरुद्धको यो विजयले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ११ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो