२२ माघ २०८२, बुधबार । February 4, 2026

सौगात मल्लको शीर्ष भूमिकामा फिल्म ‘जुबा’, सोफी धरेलको डेब्यू



काठमाडौं । चर्चित अभिनेता सौगात मल्लको शीर्ष भूमिकामा फिल्म ‘जुबा’ बन्ने भएको छ ।

अस्त्र फिल्म्सले निर्माण गर्न लागेको यस फिल्मलाई प्रकाश कर्णले लेखन तथा निर्देशन गर्नेछन् भने पटकथा वर्षा पौडेलले तयार पारेकी छिन् । कर्ण र पौडेल दुवै यसमा रचनात्मक निर्देशकको भूमिकामा रहनेछन् । फिल्ममा सौगात मल्लसँगै सोफी धरेलले प्रमुख अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी छन् । सोफीसँगै सुधन पोखरेल पनि मुख्य पात्रको रुपमा देखिनेछन् ।

निर्माणमा रक क्यास्टर स्टुडियो संलग्न रहेको यो प्रोजेक्टको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल