५ असार २०८३, शुक्रबार । June 20, 2026

टप एण्ड टी-२०ः बंगलादेश ‘ए’ विरुद्ध टस हारेर बलिङमा नेपाल


३१ श्रावण २०८२, शनिबार  

12
Shares

काठमाडौं । टप एण्ड टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले टस गुमाउँदै बलिङ गर्ने भएको छ।

बंगलादेश ए का कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। यस खेलमा नेपाली टोलीले तीन परिवर्तन गरेको छ। सोमपाल कामी, साहब आलम र रुपेश सिंह आजको खेलमा बाहिर राखिँदा रिजन ढकाल, नन्दन यादव र करण केसी पहिलो रोजाइमा परेका छन्।

नेपालको प्लेइङ–११ः
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल,आशिफ शेख,कुशल मल्ल,गुल्सन झा,नन्दन यादव,सन्दीप लामिछाने,लोकेश बम,करण केसी,रिजन ढकाल ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा