४ असार २०८३, बिहिबार । June 18, 2026

शुक्रबार सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा कति घट्यो ?


३० श्रावण २०८२, शुक्रबार  

45
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ, जुन बिहीबार तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार तोलामा २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा