४ असार २०८३, बिहिबार । June 18, 2026

बुधबार घट्यो सुनको मूल्य, चाँदी महँगियो


२८ श्रावण २०८२, बुधबार  

27
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यो मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ थियो।

उता, चाँदीको मूल्य भने आज बढेको छ। तोलामा २० रुपैयाँले वृद्धि भई चाँदीको मूल्य २ हजार ३ सय २५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा