२ माघ २०८२, बिहिबार । January 15, 2026

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियो)



काठमाडौं । लोकप्रिय लोक तथा दोहोरी गायिका विष्णु माझीले यो तीजलाई लक्षित गर्दै नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक गरेकी छिन्।

बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीजको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतलाई ‘पुतलीको भट्टी’ श्रृंखलाको २१औं भागका रूपमा प्रस्तुत गरिएको छ।

गीतको शब्द र संगीत उनका श्रीमान् सुन्दरमणि अधिकारीले तयार पारेका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले