४ असार २०८३, बिहिबार । June 18, 2026

यू–१७ साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली घोषणा


२५ श्रावण २०८२, आइतबार  

30
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी यू–१७ साफ महिला च्याम्पियनसिप २०२५का लागि अन्तिम २३ खेलाडीको सूची सार्वजनिक गरेको छ।

आइतबार सार्वजनिक भएको सूचिमा तीन गोलकिपर, आठ डिफेन्डर, पाँच मिडफिल्डर, तीन विङ्गर र चार फरवार्ड खेलाडी समावेश छन्। गोलकिपर पोजिसनमा झरना डुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ चयन भएका छन्। डिफेन्स लाइनमा दीक्षा रायमाझी, मिन माया श्रेष्ठसहित आठ खेलाडीको नाम समावेश छ।

मिडफिल्डमा अंशु विक, कृतिशा तामाङ, साहारा लिम्बु लगायत पाँच खेलाडी रहेका छन्। फरवार्डतर्फ सिर्जना बडुवाल, अस्मिता मगर, पर्वतकी यमकुमारी विक र अनिता राना मगरले स्थान पाएका छन्।

एन्फाको यो टोलीले साफ महिला यू–१७ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा