२७ पुस २०८२, आइतबार । January 12, 2026

एनपीएल अक्सनः हेमन्त धामी ‘लक्की ड्र’ मार्फत सुदूरपश्चिम रोयल्समा



काठमाडौं । यू–१९ टिमका कप्तान तथा राष्ट्रिय टोलीका तीव्र गतिका बलर हेमन्त धामी आगामी सिजनका लागि सुदूरपश्चिम रोयल्ससँग आबद्ध भएका छन्।

क्याटगोरी ‘बी’ मा सूचीकृत धामी लक्की ड्रको माध्यमबाट आफ्नो जन्मस्थान प्रतिनिधित्व गर्ने टिममा प्रवेश गरेका हुन्। समूह ‘बी’ का खेलाडीका लागि तोकिएको अधिकतम १० लाख रुपैयाँको मूल्यमा उनको बिक्री भएको हो। लुम्बिनी, जनकपुर, सुदूरपश्चिम र पोखरा एभेन्जर्सले लक्की ड्रमा सहभागिता जनाउँदा भाग्यले धामीलाई सुदूरपश्चिम रोयल्समै पुर्‍यायो।

यसअघि पहिलो सिजनमा उनी जनकपुर बोल्ट्सको जर्सीमा मैदानमा उत्रिएका थिए।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले