२९ चैत्र २०८२, आइतबार । April 12, 2026

सुनको मूल्य २ लाख नजिक, एकैदिन १ हजार ९ सयले बढ्यो


२० श्रावण २०८२, मंगलबार  

27
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा फेरि वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघिको दिन अर्थात् सोमबार सुन तोलाको १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार आजको दर सोमबारको तुलनामा उल्लेख्य रूपमा उच्च छ।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदी तोलामा २५ रुपैयाँले बढेर हाल २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

लगातारको उतारचढावबीच आजको वृद्धि घरेलु बजारमा गहना कारोबारी र लगानीकर्ताका लागि थप चासोको विषय बनेको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व